
प्रहरीका २८ एसएसपीको सरुवा: लागुऔषध ब्युरोमा कोइराला, उपत्यका ट्राफिकमा अधिकारी
काठमाडौं- गृह मन्त्रालयले नेपाल प्रहरीका २८ एसएसपीको सरुवा गरेको छ । सरुवाअनुसार उपत्यका प्रहरी कार्यालयमा एसएसपी नवराज अधिकारीलाई खटाइएको छ। त्यस्तै, लागुऔषध अनुसन्धान ब्युरोमा कृष्णप्रसाद कोइराला तथा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कृष्णप्रसाद पंगेनीलाई खटाइएको छ।




कागजपत्र |
