स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाइने


काठमाडौं– सरकारले स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३मा यस्तो व्यवस्था सरकारले गरेको हो ।

आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने घोषणा गरेका हुन् ।

प्रतिक्रिया