
सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गरिने
काठमाडाैं- सरकारले आगामी आर्थिक वर्ष सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गरिने जनाएको छ ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा जानकारी दिए ।



कागजपत्र |
