नेकपा एसकाे सचिवालय बैठक जारी 


काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेकाे छ ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठक, केन्द्रिय कार्यालय आलाेकनगरमा जारी रहेकाे हाे ।

उक्त बैठकमा समसमायिक राजनीतिक बिषय देखी पार्टीको आन्तरिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया