त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत


काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले बिहीबार उनको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालले जानकारी दिएको छ ।

स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपकुलपति बरालले यही चैत १५ गते राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया