दोलखामा भूकम्पको धक्का


दोलखा – दोलखामा भूकम्प गएको छ ।

शनिबार राति ११ः३० बजे लामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया