लमजुङ पर्यटन चहलपहल : घुमाउने घर र राइनास होमस्टे गाउँमा बढे पर्यटक (फाेटाे)


राइनास – लमजुङ राइनास नगरपालिका–९ रहेको राइनास घरवास (होमस्टे) गाउँ । समुद्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस घरवासमा कोभिड सङ्क्रमणको जोखिम कम हुन थालेपछि यतिबेला दैनिक २०० देखि ३०० जना पर्यटक आउन थालेसँगै घरवास सञ्चालकले राम्रो आम्दानी गर्न थालेका छन् ।

राइनास होमस्टे गाउँ

लोपोन्मुख घुमाउने घर

प्रतिक्रिया