
माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो
काठमाडौं– नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकको समय सरेको छ । आज दिउँसो ११ बजे बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।
आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।



कागजपत्र |
