
वर्षमान पुनको आग्रह- बिचौलियाले होइन, नेता र पार्टीहरूले देश चलाइदिनुस्
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधी सभा सदस्य वर्षमान पुनले देश नेताहरूले नभई बिचौलियाहरूले चलाउने गरेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताए ।



कागजपत्र |
