ठमेलबाट ५ किलो बढी कोकिनसहित मलेसियन नागरिक पक्राउ


काठमाडौं – काठमाडौंको ठमेलबाट ५ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो ।

अन्तराष्ट्रिय बजारमा लागुऔषध खैरो हिरोइनभन्दा कोकिन दुई गुणा महँगो मानिन्छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

काठमाडौं प्रहरीले घटनाबारे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया