प्रेम आले नेकपा एसको केन्द्रीय कमिटीबाट हटाइए


काठमाडौं – नेकपा एसको महाधिवेशन बहिष्कार गरेका प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाइएको छ ।

महाधिवेशनबाट घोषणा भएको ९३ सदस्यीय केन्द्रीय कमिटीमा आलेको नाम नराखिएको हो ।

आले पार्टीको १० औँ महाधिवेशनमा पनि सहभागी भएका थिएनन् ।

प्रतिक्रिया