प्रहरीको कार्यालय सहयोगीको रिजल्ट निस्कियो, यी ९४ ले निकाले नाम (रिजल्टसहित)


काठमाडौं – नेपाल प्रहरीको कार्यालय सहयोगीहरुको नतिजा प्रकाशित गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागका अनुसार नेपाल प्रहरीभित्रका कार्यालय सहयोगी (भान्छे, हजाम, कुचीकार र खेलाडी) हरुको अन्तिम नतिजा प्रकाशित भएको हो । चार पदमा जम्मा ९४ जनाले नाम निकालेका छन् ।

प्रतिक्रिया