कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (बुधबार) बस्दै छ ।

संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठक दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गरिने दलले बताएको छ ।

 

प्रतिक्रिया