कैलालीमा भारी वर्षा, कान्द्रा नदीले पार गर्यो सतर्कता तह


धनगढी — कैलालीमा भारी वर्षा भएको छ ।

जिल्लाको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा छ । त्यसैले नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया