
पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक जेल चलान
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा जेल चलान भएका छन् । उनलाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको हो ।
फरार रहेका प्रतिक केही दिनअघि मात्रै पक्राउ परेका थिए ।
उनलाई केन्द्रीय कारागार लगिएको छ ।



कागजपत्र |
