देउवाले बोलाए प्रचण्ड–ओलीसहितको बैठक


काठमाडौं– नेपाली कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरकार निर्माण गर्ने भन्दै एमाले र माओवादीका शीर्ष नेतालाई बोलाएका छन् ।

देउवाले बैठकमा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोनमार्फत बोलाएका हुन । देउवाले आज साँझ ओलीसहितको बैठक राखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागि हुँदैछन् । प्रचण्ड जाने वा नजाने टुङ्गो लागेको छैन् ।

आजै कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रिय सहमतीको सरकार गठनका लागि आव्हान गरेको थियो ।

प्रतिक्रिया