ओलीले गरे माधव नेपालको निम्ता अस्विकार


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले दिएको निम्ता अस्विकार गरेका छन् ।

नेकपा एसको महाधिवेशनमा अतिथिका रुपमा आउन ओलीलाई निम्ता दिइएको थियो । तर ओली सो कार्यक्रममा नजाने भएका छन् ।

राष्ट्रिय पार्टी समेत नरहेको दलको महाधिवेशनमा एमाले अध्यक्ष  जाने कुरा भएन एमालेका एक नेताले भने ।

नेकपा एसका दस्तावेजमा एमालेलाई प्रमुख सत्रुको रुपमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया