औषधी व्यवस्था विभागद्वारा ८ प्रकारका औषधी विक्रिवितरणमा रोक


काठमाडौं- औषधी व्यवस्था विभागले विभिन्न ८ वटा औषधि विक्रिवितरणमा रोक लगाएको छ । सरकार आधिकारिक निकायमा दर्ता नभएको भन्दै रोक लगाएको हो ।

ती औषधिहरुको गुणस्तरका बारेमा औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदासम्मको रोक लगाएको हो ।

 

प्रतिक्रिया