बजेट पास गर्न माओवादीकै सांसदलाई ह्विप


काठमाडाैं- नेकपा माओवादी केन्द्रले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रतिनिधिसभाबाट पारित गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ । प्रमुख सचेतक हितराज पाण्डेले बजेटको पक्षमा ह्विप जारी गरेका हुन् ।

आज बस्ने भनिएको संसदीय दलको बैठक भने बस्न सकेन । प्रतिनिधिसभाबाट आज बजेट पारित गर्ने कार्यसूची छ ।

प्रतिक्रिया