माधव नेपालसहितलाई ‘डेन्जर जोन’मा पार्न सक्ने यी हुन् ओली पक्षका सांसदहरू (नामसहित)


काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल–झलनाथ खनालले पार्टीको निर्देशनविपरित राष्ट्रिय कार्यकर्ता भेला गरेपछि कारबाही गर्ने चेतावनी दिएका थिए।

बुधबारदेखि नेपाल पक्षको राष्ट्रिय भेला सुरु भएको छ। सबै गतिविधिलाई हेक्का राखेका प्रधानमन्त्री ओलीले त्यहाँ २५ प्रतिशत मानिस आफूले पठाएको दाबी समेत गरिसकेका छन्।

यस्तै सोही भेलालाई प्रभावित बनाउनेगरी ओलीले एमाले संसदीय दलको बैठक डाकेका छन्। त्यसअघि त्यसरी भेलामा जाने वा सहभागी हुनेलाई संसदीय दलको विधान बमोजिम पनि कारबाही हुने चेतावनीसहितको वक्तव्य महासचिव ईश्वर पोखरेलले निकालेका थिए।

प्रधानमन्त्री ओलीले त नेपाललगायतका शीर्ष तहका नेतालाई कारबाही हुने संकेत समेत दिइसकेका छन्। १२१ सदस्यीय संसदीय दलमा ओली दोब्बरले नेपाल पक्षभन्दा बलियो रहेका छन्। संसदीय दलको बैठकले कस्तो निर्णय गर्ला? हेर्न बाँकी छ।

बालुवाटारमा ओली पक्षका सांसद पुग्ने क्रम जारी छ। आखिर को–को छन् त नेपालसहितलाई ‘डेन्जर जोन’मा पार्न सक्ने ओलीको निर्णयमा साथ दिने सांसदहरू? सूची यस्तो छ।

केपी शर्मा ओली

विष्णु पौडेल

सुवासचन्द्र नेम्वाङ

ईश्वर पोखरेल

नवराज सिलवाल

गोकुल बास्कोटा

कृष्णप्रसाद दाहाल

पोल्देन छोपाङ गुरुङ

नारायणप्रसाद मरासिनी

पद्माकुमारी अर्याल

तिलकबहादुर महत

प्रेमप्रसाद तुलाचन

खगराज अधिकारी

विद्या भट्टराई

जगतबहादुर सुनार

केदार सिग्देल

वसन्तकुमार नेम्वाङ

लालप्रसाद सावा(एलपी)

राजेन्द्र गौतम

राजेन्द्र राई

घनश्याम खतिवडा

आशाकुमारी बिक

जुलीकुमारी महतो

रेखाकुमारी गिरी

शेरबहादुर तामाङ

प्रेमबहादुर आले

नारदमुनि राना

गणेशसिंह ठगुन्ना

दामोदर भण्डारी

नरबहादुर धामी

यज्ञ बोगटी

रामवीर मानन्धर

धनबहादुर बुढा

भानुभक्त ढकाल

विशाल भट्टराई

लिलानाथ श्रेष्ठ

रघुवीर महासेठ

पर्वत गुरुङ

भुमिप्रसाद त्रिपाठी

खेमप्रसाद लोहनी

कृष्णबहादुर राई

कृष्णकुमार श्रेष्ठ(किसान)

कृष्णगोपाल श्रेष्ठ

महेश बस्नेत

भुपेन्द्रबहादुर थापा

सुर्यप्रसाद पाठक

पदम गिरी

प्रदीप ज्ञवाली

छविलाल विश्वकर्मा

वृजेशकुमार गुप्त

नन्दलाल रोका क्षेत्री

हृदयश त्रिपाठी

रवीन्द्रराज शर्मा

नवराज राउत

लालबहादुर थापा

भैरबहादुर सिंह

विजय सुब्बा

मोहन बानिया

मोतिलाल दुगड

थममाया थापा

शिवमाया तुम्बाहाङफे

सुजिता शाक्य

बिना श्रेष्ठ

नविना लामा

शान्तिमाया पाख्रिन

राधाकुमारी ज्ञवाली

कुमारी मेचे

बिन्दा पाण्डे

गोमा देवकोटा

निरुदेवी पाल

मनकुमारी जिसी

विष्णु शर्मा

सरिता न्यौपाने

मैनाकुमारी भण्डारी

तिर्था गौतम

शान्ता चौधरी

विमला विश्वकर्मा

प्रतिक्रिया