‘कागजपत्र’मा प्रकाशित समाचारप्रति आईजिपी सचिवालयको आपत्ति


काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षक (आईजिपी) सचिवालयले कागजपत्रडटकममा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ ।

सचिवालयले कागजपत्रमा असार १ गते शनिबार प्रकाशित ‘नेपाल प्रहरीका आईजिपी बसन्त कुवँरलाई बर्खास्त गर्ने तयारी शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै नेपाल प्रेस काउन्सिलमार्फत् खण्डन प्रकाशनका लागि गरेको अनुरोधबमोजिम प्रहरीले नेपाल प्रेस काउन्सिललाई लेखेको खण्डनसहितको पत्र जस्ताको तस्तै छापिएको छ ।

 

प्रतिक्रिया