

नेपालले चाैथाे विकेट गुमायो

काठमाडौं – नेपालले चौथो विकेट गुमाएको छ ।
नेपालले ९९ रन बनाउँदा चौथो विकेटको रुपमा दीपेन्द्र सिं ऐरीलाई गुमाएको हो ।
ऐरी ६ रन बनाउँदै आउट भएका थिए ।
नेपाललाई जितका लागि १४ बलमा १६ रन आवश्यक रहेको छ ।
अहिले आशिफ शेख र कुशल मल्ल ब्याटिङमा रहेका छन् ।

