नेपालले गुमायो तेस्रो विकेट, अनिल शाह २७ रन बनाएर आउट


काठमाडौं — नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका अनिल शाह २७ रन बनाएर आउट भएका हुन् ।

उनले २४ बल खेलेका थिए ।

अहिले नेपाल १४ ओभरमा ३ विकेट गुमाउँदै ८६ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया