

४ सहायक सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौँ – ४ सहायक सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन गरिएको छ ।
गृह मन्त्रालयले गृह र विभिन्न जिल्लामा कार्यरत उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
मन्त्रालयले जेठ १६ गते उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
सूची :

