चन्द्र भण्डारी भन्छन्– कृषकले सदनमा बाँदर उपहार पठाउँछन्


काठमाडौं – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले कृषकहरूले सदनमा बाँदर उपहार पठाउन लागेको बताएका छन् ।

प्रतिनिधि सभाको आजे बैठकमा बोल्दै सांसद भण्डारीले यस्तो बताएका हुन । उनले बालिनाली बाँदरले सखाप पारेको र आफ्नो सो पीडा सदनमा कसैले नउठाइदिएको भन्दै कृषकले बाँदर उपहार पठाउन लागेको बताएका हुन् ।

प्रतिक्रिया