

पुन: बस्ने गरी सकियो माओवादी केन्द्रको बैठक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको आजको बैठक पून बस्ने गरी सकिएको हो ।
केहीदिन पछि बस्ने गरी आजको बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक आइतबार पनि बसेको थियो ।
आजको बैठकमा पनि नेताहरुले आफ्नो धारणा राखेका थिए ।

