बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान


बझाङ- बझाङ प्रदेशसभा निर्वाचन  (१) मा  उत्साहपूर्वक मतदान जारी छ । प्रदेशसभा अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।

प्रतिक्रिया