४५ वरिष्ठ सईको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ४५ बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) को सरुवा गरेको छ ।

प्रहारी प्रधान कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) स्तरको निर्णयबाट ४५ जना बरिष्ठ सईको सरुवा गरेको हो ।

सूचीः

प्रतिक्रिया