

अनुसन्धान सहायकको नतिजा सार्वजनिक, को-को भए पास ? (सूचीसहित)

काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान सहायक पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
विभागका अनुसन्धान सहायक पदका लागि विभिन्न समूहमा गरी ४१ जना उत्तीर्ण भएको भन्दै रोलनम्बरसहित नियुक्तिका लागि विभिन्न कागजातसहित उपस्थित हुनका लागि सूचीत गरेको छ ।
उत्तीर्ण भएका उम्मेदवारहरुले आगामी २०८१ साल वैशाख ४ गते बिहान ११ बजे, नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, स्थायी लेखा नम्बर, पासपोर्ट साईजको फोटो ५ थान र राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको बैंक खाताको खातानम्बरसहित उपस्थित हुन सूचीत गरेको छ ।
सूचीः

