नागरिक उन्मुक्तिको बैठकमा रन्जिता र रेशम पक्षबीच हात हालाहाल


काठमाडौं- नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । अनामनगरस्थित पार्टी कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।

वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने नहुने विषयमा विवाद हुँदा कुटाकुटको भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रतिक्रिया