ईसेवाबाट बैंकमा पैसा ट्रान्सफर गर्दा आईफोन १५ प्रो जित्न सकिने
काठमाडौं- डिजिटल वालेट ईसेवाले ‘बैंक ट्रान्सफर गर्नुहोस्, आईफोन १५ प्रो जित्नुहोस्’ नामक अफर अफर ल्याएको छ ।
कम्पनीले ११ वैशाखसम्म बैंकमा ट्रान्सफर गर्नेमध्ये एक भाग्यशाली प्रयोगकर्तालाई सो फोन दिने बताएको छ । यसका लागि प्रयोगकर्ताले बैंकमा रकम ट्रान्सफर गरे पुग्छ ।
केवाईसी भेरिफाइड भएका सबै प्रयोगकर्ता यसमा सहभागी हुनेछन् ।