१४१ डिएसपीको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले संगठनका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको २०८० चैत्र ७ गतेको निर्णयानुसार डीएसपीहरूको सरुवा गरिएको हो ।

सरुवा भएको दरबन्दीबाट नै चैत महिनाको तलबभत्ता बुझ्ने गरी सरुवा गरेको जनाएको छ ।

सूचीः


 

प्रतिक्रिया