गृहमन्त्री लामिछानेको निजी सचिवमा पौडेल नियुक्त


काठमाडौँ – गृहमन्त्री रवि लामिछानेको निजी सचिवमा उपसचिव नवराज पौडेल नियुक्त भएका छन् ।

मन्त्रालयमा रहेका पौडेलले आज पत्र बुझेका हुन् ।

यसैगरी कर्मचारी प्रशासन उपसचिव कृष्ण सापकोटा नियुक्त भएका छन् ।

उनले पनि आजै पत्र बुझेका हुन् ।

 

प्रतिक्रिया