नेविसंघमा थपिए ४१ केन्द्रीय सदस्य, को–को भए मनोनित ? (नामसहित)


काठमाडौं – नेपाली कांग्रेसले विद्यार्थी भातृ संगठनमा थप ४१ जनालाई मनोनित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघ केन्द्रीय तदर्थ कार्य समितिका सदस्यमा ४१ जनालाई मनोनयन गरेको जनाएका छन् ।

May be an image of ticket stub, blueprint and text

प्रतिक्रिया