‘किसानको अनुदान खाने बाँदरलाई के गर्ने ?’


काठमाडौं- सांसद चन्द्र भण्डारीले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण गर्ने भन्दै भएका बहसप्रति आश्चर्य प्रकट गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विदेशीले सल्ला लगाउन सल्लाह दिएर  चिउरीसहितका वनस्पति मासिएपछि बाँदर गाउँ आएको उनको भनाइ थियो ।

‘किसानको बाली खाने बाँदरलाई बन्ध्याकरण गर्ने रे…सभामुख महोदय, किसानको अनुदान खाने बाँदरलाई के गर्ने ?  विदेशीले जे भन्छन् त्यही गर्दा यो अवस्था आएको हो’ उनले भने ।

 

प्रतिक्रिया