
दुर्घटनामा स्कुटर चालकको मृत्यु
काठमाडौं – नौबिसेबाट काठमाडौं आउँदै गरेको स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
नौबिसेको उकालोमा बागमती प्रदेश ०३१प २९१५ नम्बरको स्कुटर दुर्घटना हुँदा त्यस स्कुटरका चालकको मृत्यु भएको जनाइए पनि उनको परिचय भने खुलेको छैन ।



कागजपत्र |
