नेपाललाई छैठौं सफलता, भुर्तेलले लिए विकेट


काठमाडौं — कुशल भुर्तेलले नेपाललाई छैठौं सफलता दिलाएका छन् ।

नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालका लागि पार्टटाइम बलर भुर्तेलले छैटौं विकेट लिएका हुन् ।

यससँगै नेदरल्याण्ड्सले ९९ रन बनाउँदा ६ विकेट गुमाएको छ ।

नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका थिए भने ललितनारायण राजवंशीले २ विकेट लिएका छन् भने दुई जना रनआउट भएका छन् ।

प्रतिक्रिया