

प्रहरी हवल्दार बढुवा तथा पदस्थापन, काे–कहाँ भए पदस्थापन ? (सूचनासहित)

काठमाडौं — नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी हवल्दारहरुको बढुवा तथा पदस्थापन गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी हवल्दारमा यसअघि बढुवा सिफारिसमा परेका १०४५ जनाको बढुवा गर्दै पदस्थापन गरिएको हो ।
सूचीः

