सशस्त्रका सय एसपीको सरूवा, कसले पाए कहाँको कमाण्ड ? (सूचीसहित)


काठमाडाै‌ – सशस्त्र प्रहरी बलका १ सय जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरिएको छ।

बिहीबार सशस्त्र प्रहरी महानिरीक्षकले देशभरका १ सय जना एसपीहरूको सरुवा गरेका हुन्।

सशस्त्रले जिल्लाको नेतृत्व गरेका सबै एसपीहरुको सरुवा गरेको जनाएको छ ।

सूचीः

प्रतिक्रिया