
प्रहरीको बरिष्ठ हवल्दारमा ८२६ जनाको बढुवा तथा पदस्थापना, को–कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं – नेपाल प्रहरीका प्रहरी हवल्दारबाट बरिष्ठ हवल्दारमा बढुवा तथा पदस्थापना गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीमा रिक्त रहेको बरिष्ठ हवल्दारका लागि ८२६ जना हवल्दारहरुलाई बढुवा तथा पदस्थापन गरेको हो ।
सूचीः



कागजपत्र |
