यी हुन् मन्त्रिपरिषद बैठकका २७ निर्णय


काठमाडौं- मंगलवार बसेको मन्त्रिपरिषद बैठकले गौतम बुद्ध क्रिकेट रंगशालाको व्यवस्थापनदेखि प्रचण्डको भ्रमण स्वीकृत गर्नेसम्म २७ निर्णय गरेको छ ।

बैठकले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छुट सहिदहरूको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय पनि गरेको सञ्चार मन्त्रालयले पत्रकार सम्मेलनमार्फत बताएको छ ।

प्रतिक्रिया