नेपाल प्रहरीका १६ डिआईजीहरुको काज सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआईजी) काज सरुवा भएको छ ।

‘प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका १६ जना डिआईजीको काज सरुवा भएको हो ।

सूचीः

प्रतिक्रिया