


‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

काठमाडौं – लामो समयदेखि प्रहरीको खोजीको सूचीमा रहेका ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ परेका छन् ।
बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
बम्जनको आश्रमबाट आनिसहित ४ जनालाई गायब बनाएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनी फरार रहेका थिए ।

