एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यको उमेदवार [नामावलीसहित]


काठमाडौं- नेकपा (एमाले)ले आफ्नो तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार छानेको छ । महासचिव शंकर पोखरलले विज्ञप्ति जारी गरी उमेदवार छानिएको जानकारी गराएका छन् ।

प्रतिक्रिया