

गहुँको समर्थन मूल्य तोकियो

काठमाडौं- सरकारले गहुँ बालीको न्यूनतम सर्मथन मूल्य निर्धारण गरेको छ । ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल गहुँ बालीको न्यूनतम सर्मथन मूल्य तोकिएकाे हाे ।
गत वर्ष ३ हजार ३ सय ५० रुपैयाँदेखि ३ हजार ३ सय ५१ रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो ।

