राज्यको कर ‘मोय मोय…


काठमाडौं- नेपाल विद्यार्थी संघले प्रदर्शन काठमाडौंमा एनसेल बिक्रीविरूद्ध विरोध पर्दशन गरेको छ ।

बिहीबार बिहान पद्मकन्या बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले एनसेल बिक्रीमा भएको अनियमितता छानबिनको माग गर्दै प्रदर्शन गरेको हो ।

यालीमा सहभगीहरुले भ्रष्टाचारको विरुद्धका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले, ‘राज्यको कर ‘मोय मोय’, ‘कांग्रेस सरकारमा हुँदा कुशासन किन ?’

कर छलेर मलेसियन कम्पनी आजियाटा एनसेलबाट बाहिरिएको भन्दै नेविसंघले विरोध जनाएको थियो ।

 

प्रतिक्रिया