पक्राउ पूर्जी जारी भएका प्रकाण्ड बालुवाटारमा


काठमाडौं- पक्राउ पूर्जी जारी भएका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’  पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । जिल्ला अदालत काठमाडौंबाट उनलाई पक्राउ पूर्जी जारी भएको थियो ।

अदालतले मंसिर १८ गते प्रकाण्डसहितलाई प्रकाउ पूर्जी जारी गरेको थियो । रुाज्यविरुद्धको कसूर भन्दै उनीसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाईसमेत पूर्जी जारी गरिएको थियो ।

प्रतिक्रिया