किराँत गोल्डकपको उपाधी मोरङलाई


पाँचथर– पाँचथर सदरमुकाम फिदिममा सम्पन्न प्रथम पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि डाँगिहाट फुटबल क्बल मोरङले प्राप्त गरेको छ । निक्कै कडा प्रतिस्पर्धा भएको फाईनल खेलमा विर्ता युनाईटेड क्लब झापालाई २–१ गोल अन्तरले हराउदै मोरङले उपाधी चुमेको हो ।

मोरङले ४ लाख ४ सय ४ सय ४४ रुपैँया नगद र ट्रफि प्राप्त गरेको छ । उपविजेता बनेको झापाले २ लाख २ हजार २ सय २२ रुपैँया नगद र ट्रफि प्राप्त गरेको छ ।

 

प्रतिक्रिया