प्रधानमन्त्री दाहालद्वारा आबुधावी राजदूताबास निरीक्षण, सेवाप्रवाह अझ प्रभावकारी बनाउन निर्देशन


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आबुधाबीस्थित नेपाली राजदूताबासको निरीक्षण गरेका छन् ।

कोप २८ मा सहभागी हुन बिहीबार बिहान युएई पुगेका प्रधानमन्त्री दाहालले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका हुन् ।

उक्त अवसरमा प्रधानमन्त्री दाहालले नेपाली समुदायको हितमा भए गरेका कामकारबाहीको जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

No description available.

 

प्रतिक्रिया