

३१ जिल्लाका सिडिओ हेरफेर, सह–सचिव र उपसचिव गरी ५२ जनाको सरूवा (सूचीसहित)

काठमाडौं– ३१ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरिएका छन्। गृहमन्त्री स्तरीय निर्णयले ५२ जना सह–सचिव र उपसचिवको सरूवा गरिएको हो।
शुक्रबार गरिएको सरूवामा काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाललगायत परेका छन्।

